१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
रोयटर्स


रोयटर्सका लेखहरु :

कर्पोरेट फोनमा टिकटक चलाउन बन्देज

चिनियाँ भिडियो सेयरिङ एप टिकटकका कारण कुनै घटना घटेको हो भन्ने प्रश्नमा उनले थप विवरण दिन ब्रेटनले अस्वीकार गरे।

चीनमा कोरोना संक्रमण तीव्र

कोरोना संक्रमण नियन्त्रणको सख्त प्रावधानविरुद्ध सर्वसाधारण प्रदर्शनमा उत्रेपछि चीन सरकारले शून्य कोभिड नीतिलाई यही महिना परित्याग गरेको थियो।

चीनमा कोभिडको नयाँ लहर

भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो। हिउँद यामको सुरुसँगै कोभिड १९ को तेस्रो लहर सुरु भएको चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले बताएका छन्।

भूकम्पका कारण इन्डोनेसियामा ४६ को मृत्यु, ७ सय घाइते

इन्डोनेसियाका पश्चिमी क्षेत्र जाभामा सोमबार आएको भूकम्पका कारण ४६ जनाको मृत्यु भएको राष्ट्रिय विपद एजेन्सीले जनाएको छ।

‘नयाँ दिल्लीको प्रदूषित हावा मानवताविरुद्धको अपराध’

सर्वसाधारणले धुवाँ जस्तै हावा लिन बाध्य भएका र यसले कलिला विद्यार्थीलाई अझ प्रभावित पार्ने भन्दै सामाजिक सञ्जालमा विद्यालयहरू बन्द गर्ने माग गरिएको छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको तथ्यांकअनुसार बिहीबार दिल्लीका अधिकांश स्थानमा एक्युआई ४५० नाघेको छ।

भ्रष्टाचार कसुरमा मलेसियाका पूर्वप्रधानमन्त्री जेलमा

मलेसियाको उच्च अदालतले करोडौं भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकेको छ।

आगामी कोप–२७ मा जलवायु परिवर्तन क्षतिपूर्तिको लडाइँ पेचिलो

जलवायु परिवर्तनले गरेको हानि–नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने मागलाई जोखिममा रहेका देशले जोडका साथ राख्ने तयारी गरेपछि आगामी नोभेम्बरमा हुने विश्व जलवायु सम्मेलन पेचिलो हुने देखिएको छ।

चीनले ताइवान नजिकै दुई वटा मिसाइल प्रक्षेपण गर्‍यो

अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन्। ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन्। यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ।

सवारी दुर्घटनामा अमेरिकी सांसदको निधन

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी एक जना सांसदसहित उनकी दुई कर्मचारीको सवारी दुर्घटनामा मृत्यु भएको छ।

विश्वकपका १८ लाख टिकट बिक्री

कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ।

‘श्रीलङ्कामा औषधि अभावले केहीलाई मृत्युदण्ड दिइएको छ’

जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन्।

युक्रेनद्वारा युद्धविराम अस्वीकार

डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ। रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो।

पाकिस्तानमा सत्ता परिवर्तनले विश्वमा के असर पर्ला?

पाकिस्तानको वैदेशिक तथा सुरक्षा नीति निर्धारणमा त्यहाँको सैनिकको प्रमुख हात रहे पनि प्रधानमन्त्रीका रूपमा खानले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले कतिपय देशसँगको सम्बन्धलाई प्रभावित बनाएको विज्ञ ठान्छन्।

लक्षण नदेखिएकाबाट ओमिक्रोन फैलिँदै

ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्काे अध्ययनको प्रारम्भिक नतिजाले कोरोना पोजेटिभ देखिएका अत्यधिकमा रोगको लक्षण नभएको पाइएको छ।

विमानस्थलमा पाँचजनाको मृत्यु

विमानस्थलमा २० घण्टा प्रतीक्षामा रहेका एक प्रत्यक्षदर्शीले मृतकलाई गोली लागेको अथवा भागदौडका कारण उनीहरूको मृत्यु भएको प्रस्ट नभएको बताए। विमानस्थलमा रहेका अमेरिकी अधिकारीको प्रतिक्रिया प्राप्त भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्