२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रविधि

माइक्रोम्याक्स बोल्ट डी ३२० बजारमा

काठमाडौं- माइक्रोम्याक्सले माइक्रोम्याक्स बोल्ट डी ३२० मोबाइल बजारमा ल्याएको छ। उक्त मोबाइलमा एन्ड्रोइड ४.४.२. किटक्याट अपरेटिङ सिस्टम रहेको छ।

१.२ गिगाहर्ज डुअल कोर प्रोसेसर रहेको उक्त मोबाइलमा ४.५को स्त्रि्कन रहेको छ। त्यसैगरी, एलइडी फ्ल्याक्स सहितको३.२ एमपीको प्राइमरी क्यामरा र २ एम्पी एफएफको फ्रन्ट क्यामरा यसका विशेषता हुन्।

माइक्रोम्याक्स बोल्टमा५ सय १२ एमबी र्याममर ४ जिबी रोम पनि रहेको छ। यस स्मार्टफोनमा ३२ जिबी मेमोरीसम्म राख्न मिल्छ। उक्त मोबाइलको मूल्य ७ हजार ३ सय ७०रुपैयाँ पर्छ।

प्रकाशित: २१ श्रावण २०७२ २१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App