काठमाडौंको फुटपाथ व्यापारीको कब्जामा, यात्रुलाई सास्ती (फोटोफिचर)
राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ। नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ। अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल सुरु हुन्छ।
राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ। नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ। अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल सुरु हुन्छ।
पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको यो जहाजको आइबारको यो रुटमा पहिलो उडान थियो। पाँचवटा उडान तालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले बताएको छ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेजीको लगायत बजार महङ्गी नियन्त्रणको माग राख्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन्।
रुकुम पश्चिमको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मासहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको दुई वर्ष पूरा भइसकेको छ।
सहरतिर चुनावी चर्चा अझै चलिरहेको छ। तर, हिमाली जिल्ला मुस्ताङका बासिन्दा भने यतिबेला जौ भित्र्याउनमा व्यस्त छन्। चुनाव सकेर गाउँलेहरु पूर्ण रुपमा कृषि कर्ममा फर्केका छन्।
मानवीय जोखिम नदेखिएपनि प्राकृतिक विपत्तिको प्रकोप बढ्दै गएकोप्रति स्थानीय बासिन्दा त्रसित छन्।
पार्टीले गोपीकृष्ण भण्डारीलाई उम्मेदवार बनाएपछि श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । गुलाब चिह्न लिएर प्रतिस्पर्धा गरेका श्रेष्ठले कांग्रेसको आधिकारिक उम्मेदवारलाई ७१० मतान्तरले पराजित गरे ।
काठमाडौं उपत्यका सडक पेटीहरुमा कोरिएका बिभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ। शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन्।
साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन्। अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाईमा परेको देखिन्छ।
बागलुङको कालिका भगवती मन्दिरमा नयाँ वर्षको उपलक्ष्यमा दर्शनार्थीको घुइँचो लागेको छ। बिहीबार बिहानैदेखि मन्दिर दर्शनका लागि भक्तजनको भीड लागेको हो।
नौ दिन आठ रात लामो भक्तपुरको बिस्का (बिस्केट) जात्रा आइतबारबाट सुरु भएको छ। कोरोना कहर खुकुलो भएसंगै सर्वसाधरणको उल्लेख्य सहभागितामा सुरु भएको यो जात्राले नगरमा रौनक छरेको छ।
बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन्। यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो। काठमाण्डौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन्।
जिल्ला सदरमुकाम रहेको सिन्धुपाल्चोकको चौतारामा सात करोड रुपैयाँ खर्चेर भ्यूटावरसहितको बुद्धस्तुपा पार्क निर्माण गरिएको छ।
यतिबेला जापान चारैतीर राष्ट्रिय फूल साकुरा ढकमक्क फूलेसंगै दुलही झैं सिंगारिएको छ। हानामी-हाना अर्थात् फूल र मी अर्थात् हेर्नु फूल हेर्ने पर्वको रूपमा निकै चर्चित मानिने यो मौसममा राष्ट्रिय फूल साकुराको सुन्दरतामा रम्दै मीठामीठा परिकार खाँदै एक अर्काको दुःखसुख बाँड्दै मनाइने गरिन्छ।
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा म्यादी प्रहरी छनोट कार्य सुरु भएको छ। पहिलो चरणमा शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणलाई आधार बनाएर छनोट कार्य सुरु गरिएको छ।
तीन दिवसीय नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन्।आज (शनिबार) सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो।
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको पहिलो दिनमै ताप्लेजुङमा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिन उपस्थित हुनेको संख्या उल्लेख्य पाइएको छ।
मधेसका अन्य जिल्लामा शुक्रबार नै सम्पन्न होली जनकपुरधाममा आज मनाइँदै छ। जनकपुरधाममा भने अन्तःगृह परिक्रमाको भोलिपल्ट होली खेलिन्छ।
विराटनगरमा होली पर्व रमाइलो गरेर मनाइएको छ। गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएपछि कसैले पनि होली पर्व खुलेर मनाउन पाएका थिएनन्।
कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन्।
ताप्लेजुङमा दुई वर्षपछि खुलेर होली मनाउन पाएर होला हिमाली जिल्ला होलीको रौनक निकै उमंगको देखियो।
होली पर्वको पूर्वसन्ध्यामा विराटनगरको मारवाडी युवा मञ्चले फागु महोत्सव आयोजना गर्दै महामूर्ख घोषणासमेत गरिएको छ।
मल्यकालीन सभ्यताको प्रतिक मानिने ढुंगेधारा र काठमाडौ उपत्यका पर्याय मानिन्थ्यो। केही वर्षअघिसम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहोर फाल्ने स्थानमा परिणत भएका छन्।
टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका राज्यका विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।