९ चैत्र २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

दुई वर्षपछि ताप्लेजुङमा यस्तो देखियो होलीको रौनक (फोटो फिचर)

ताप्लेजुङमा दुई वर्षपछि खुलेर होली मनाउन पाएर होला हिमाली जिल्ला होलीको रौनक निकै उमंगको देखियो।

सार्वजनिक विदाको दिन भएकोले पनि होली मनाउनेहरुका लागि बिहीबार निकै रमाइलो दिन बन्यो। कोरोना संक्रमण क्रमशः कम हुँदै गर्दा होली मनाउनेहरुको उमंगले फुङ्लिङका सडक भरिएको देखियो।

प्रकाशित: ३ चैत्र २०७८ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App