२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

साकुराले दुलही झैं सिंगारिएको जापान(फोटोफिचर)

तस्बिरमा साकुराको सुन्दरतामा रम्दै जापानी तथा नेपाली नागरिकहरू। तस्बिरः नारायण रिमाल

यतिबेला जापान चारैतीर राष्ट्रिय फूल साकुरा ढकमक्क फूलेसंगै दुलही झैं सिंगारिएको छ। हानामी-हाना अर्थात् फूल र मी अर्थात् हेर्नु फूल हेर्ने पर्वको रूपमा निकै चर्चित मानिने यो मौसममा राष्ट्रिय फूल साकुराको सुन्दरतामा रम्दै मीठामीठा परिकार खाँदै एक अर्काको दुःखसुख बाँड्दै मनाइने गरिन्छ।

पछिल्लो केही समय यता जापानमा नेपालीहरूको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएसंगै साकुराको सुन्दरतामा रम्ने नेपालीहरूको संख्यामा पनि वृद्धि भएको छ।

 

प्रकाशित: १९ चैत्र २०७८ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App