२४ मंसिर २०७९ शनिबार
फोटो फिचर

पश्चिम रुकुममा भएको जातिय हत्याविरुद्ध सडक प्रदर्शन(फाेटाेफिचर)

रुकुम नरसंहारको दुई वर्ष

रुकुम पश्चिमको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मासहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको दुई वर्ष पूरा भइसकेको छ।

घटना भएको दुई वर्ष बित्दासमेत पीडित परिवारले न्याय पाउन सकेका छैनन्। सोही घटनाका पीडित परिवारसहित अभियानकर्मी तथा नागरिक अगुवाहरूले मंगलबार माइतीघरमा दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्।

 

प्रकाशित: १० जेष्ठ २०७९ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App