सेतो पर्दा : प्रश्नमय 'पिके'

छोटो नाम तर लामो काम। 'पिके' फिल्म हेर्नेहरूलाई यस्तै लाग्नसक्छ। फिल्मको नाममात्र होइन यसका अभिनेता आमिर खानको शारीरिक कद पनि अरू बलिउड स्टारभन्दा छोटो छ। तर, 'पिके' र आमिर दुवैले आफ्नो कलात्मक उचाइ अरूको भन्दा विशाल साबित गरिदिएका छन्।सामान्यतया फिल्मको