जाडोको च्वाइस
पर्दामा प्रायजसो चट्ट पहिरनमा देखिने अभिनेत्रीहरू बाहिर पनि आफूलाई सदैव सुन्दर देखाउने कोसिसमा रहन्छन्। सार्वजनिक कार्यक्रम होस् वा अन्यत्र, दर्शकले भेट्दा सेलिब्रिटीको पोसाकमा आँखा पुर्याइहाल्छन्।यतिमात्रै होइन कतिपय पत्रकार कति बेला सेलिब्रिटीहरू खुल्ल

