नेपाली तेक्वान्दो रेफ्री महर्जन उत्कृष्ट घोषित
पोर्टल्यान्ड- यहाँ सञ्चालन भइ रहेको एक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अन्तर्राष्ट्रिय नेपाली रेफ्रि दिवाकर महर्जन उत्कृष्ट घोषित भएका छन्। यस क्षेत्रको महत्वपूर्ण प्रतियोगिताका रुपमा रहेको पान अमेरिका ओपन तेक्वान्दो च्याम्पियनसिपमा ग्रेण्ड मास्ट

