४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

काभ्रे लेडिज ट्यालेन्टको फोटोसुट

'बौद्धिकतासहितको सौन्दर्य' भन्ने नाराका साथ आयोजना हुन लागेको काभ्रे लेडिज ट्यालेन्ट शो २०७१ मा १० जना काभ्रेली युवती अन्तिम स्पर्धाका लागि छानिएका छन्। 
रेडिएन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा हुने प्रतियोगिताको कोरियोग्राफर राज फैजु हुन्। उनीहरूले फोटोग्राफर शिवलाल श्रेष्ठबाट फोटो सुट गराएका छन्। प्रतिस्पर्धीहरू ग्रान्ड फिनालेका लागि व्यस्त छन्। फिनाले पुस ५ गते अरनिको सभा भवन, बनेपामा हुनेछ।

प्रकाशित: ४ पुस २०७१ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App