गाउँमा उस्तै छ सद्भाव
धनगढी- तेत्तीस वर्षीया मीना चौधरी मसुरिया-९ का चिरन जोशीसँग वैवाहिक सम्बन्धमा बाँधिएको डेढ दशक भइसक्यो। छरछिमेकमा कुनै कामकाज, धार्मिक पूजाआजा हुँदा खानाका परिकार बनाउने लगायतका काम गर्न सबैभन्दा पहिले मीनाकै खोजी हुन्छ। बाहुनका छोरीहरू र चौधरी समुदायकी छ

