२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

'सिंगल छु भने ''एस'' भन्छु' :ज्योति मगर लोकगायिका

सेक्स के हो ?

सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम हो ।


प्रेममा सेक्स कति आवश्यक छ ?

प्रेमलाई सेक्सले पूर्णता दिन्छ ।

सेक्समा तपाईंलाई मन पर्ने क्रियाकलाप के हो ?

म 'फोरप्ले' धेरै इन्जोय गर्छु ।

कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ ?

त्यो मेरो मुडमा भर पर्ने कुरा हो । जुनसुकै बेला पनि हुन सक्छ ।

कुनै क्रेजी फ्यानले तपाईंसँग सेक्सको प्रपोज ग¥यो भने ?

म रिलेसनमा छु भने 'नो' भन्छु, सिंगल छु भने 'एस' भन्छु ।

तपाईं कुन सेलिब्रिटीदेखि भुतुक्कै हुनुहुन्छ ?

भीजे सुरजसिंह ठकुरी भनेपछि भुतुक्कै हुन्छु । उहाँको व्यक्तित्व पनि भव्य छ । उहाँको भिजेइङ स्टाइल एकदम सेक्सी लाग्छ ।

प्रस्तुतिः जयन सुब्बा मानन्धर

प्रकाशित: २२ भाद्र २०७२ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App