बिचरा मान्छे

ए, लेकबेँसी चरिहिँड्ने— ढुकुर जस्तोढुकुर कु ! ढुकुर कु !बिचरा मान्छे,जन्म कता, मरण कता !काँशी पुगी फर्किआउँछ, पुरानो गुँडमा गांैथलीर, सुनाउँछ उही पुरानो गीतदाजुले किन्देको चोलो भाउजूले च्याती,ए, जहाँ फूलबारी उतै घुम्छ पुतलीजहाँ धान फल्छ उतै नाच्छ मयूरमान्