बालिका बलात्कार गर्ने युवकलाई सात वर्ष कैद
इलाम-चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बरबोटे गाविस–३ का ३४ वर्षीय वीरेन लिम्बूलाई जिल्ला अदालत इलामले शुक्रबार सात वर्ष कैद सजायको फैसला सुनाएको छ।जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जबर्जस्ती करणी ऐनको ३ (३) नम्बर बमोजिम कसुर ठहर गर्दै स

