फेसबुकबाट पेट्रोल कालोबजारी गर्न खोज्ने पक्राउ
काठमाडौं– आफ्नो फेसबुक भित्तोमा पेट्रोल बिक्रीको विज्ञापन गरी कालोबजारी गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन्। दाङ भालुबाङ बस्ने अख्तर अलीलाई प्रहरीले दाङबाट मंगलबार पक्राउ गरेको हो।सामाजिक संजालमा 'पेट्रोल १ सय ६५ रुपैयाँ प्रतिलिटर(वन्ली सिरियस बाइअर्स इन

