१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

भैरहवामा बम बिष्फोट

काठमाडाैं-रूपन्देहीको सदरमुकाम भैरहवाको उत्तरी क्षेत्र पडसरी अासपासमा बिहीबार राती करिब साढे दशबजे बम बिष्फोट भएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले बमको अवाज करिब २ किलोमिटर टाढासम्म सुनिएकोले शक्तिशाली बम हुनसक्ने बताए। उनले घटनास्थलमा प्रहरी खटाइएको तर राती एघार बजेसम्म यथार्थ विवरण अाइनसकेको बताए।

घटनास्थलमा प्रहरी नायव उपरीक्षकसहितको टोली परिचालन गरिएको ढकालले बताए। बिष्फोटपछि अवेरसम्म कतैबाट क्षतिबारे जानकारी नअाएको हुनाले कुनै खुल्ला ठाउँमा बम बिष्फोट गराइएको हुनसक्ने उनले बताए।

प्रकाशित: ७ आश्विन २०७२ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App