ती छात्राहरुले बिहीबार खाजा खाने समयमा स्कुलभन्दा १ सय मिटर टाढागई नाम नखुलेको बिषादी सेवन गर्दा बेहोस भएकोले उपचारको लागि सदरमुकामस्थित मन्थली अस्पतमला पुर्याउँदा डाक्टरले दुबै जनालाई मृत घोषणा गरेका थिए।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: १५ आश्विन २०७२ ०५:४६ शुक्रबार





