ज्यसवालले बिहीबार बा १० च ९५९० नम्बरको गाडीमा २ सय लिटर पेट्रोल ल्याई बल्खुमा प्रतिलिटर ५ सय रुपैयाँका दरले बिक्री गरेको भन्ने खबर प्राप्त पाएपछि महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित: २८ आश्विन २०७२ ०५:४९ बिहीबार





