२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

माघको पहिलो साता राजीनामा दिँदै मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

आज (आइतबार) बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमति भएसँगै बालेनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन्। उनले महानगरको सबै प्रक्रिया पुर्‍याएर माघको ६ गतेसम्म राजीनामा दिने भएको महानगर स्रोतले जनाएको छ।

सहमतिपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने छन्।

यो पनि पढ्नुहोस्

महेश भन्छन्: रवि–बालेनको एकता आशा होइन, भ्रम हो

प्रकाशित: १३ पुस २०८२ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App