पक्राउ पर्नेमा काठमाडौँका सुमन कार्की, विजय खत्री, श्री महर्जन र खोटाङका गणेश कोइराला, नुवाकोटका मङ्गल तामाङ, काभ्रेका हरिबोल खनाल, दोलखाका मानबहादुर तामाङ, सिन्धुलीका चतुरमान बल, धादिङका विकास तामाङ र मकवानपुरका राजु लामा रहेका छन्।
हरीले जुवा खालबाट नगद ४ लाख ३६ हजार ५०० बरामद गरेको जनाएको छ। रेस्टुरेन्ट सञ्चालक राजेन्द्र राणालाई पक्राउ गर्न खोजी जारी रहेको प्रनाउ ज्ञवालीले बताए। रासस
प्रकाशित: २८ आश्विन २०७२ ०१:०२ बिहीबार





