बलात्कार आरोपमा एक पक्राउ
रौतहट— रौतहटमा एक चार वर्षीय बालिका बालात्कारको शिकार भएकी छिन्। अबोध बालीकामाथि बालात्कार गरेको आरोपमा प्रहरीले एक जना अभियुक्तलाइ पक्राउ गरेको छ।गाउँकी बालिकालाई प्रलोभन देखाएर बालात्कार गरेको आरोपमा रौतहटको कनकपुर गाविस वडा नम्बर २ का १५ बर्षिय रामलाल

