मायावी मोबाइल
के तपाईंका छोराछोरी यतिबेला हातमा पुस्तक लिएर पढिरहेका छन् ? बाहिर कौसीमा निस्केर हेर्नुहोस्, पुसको पारिलो घाममा तपाईंका छिमेकी पत्रिका पढिरहेका छन् कि मोबाइलमा केही हेरिरहेका छन् ?
के तपाईंका छोराछोरी यतिबेला हातमा पुस्तक लिएर पढिरहेका छन् ? बाहिर कौसीमा निस्केर हेर्नुहोस्, पुसको पारिलो घाममा तपाईंका छिमेकी पत्रिका पढिरहेका छन् कि मोबाइलमा केही हेरिरहेका छन् ?
हिमाली सौन्दर्य, गुरुङ संस्कृति र आत्मीय सत्कारले ताङतिङमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै छ।
उपत्यकामा दैनिक सात करोड लिटर बढी पानी दोहन हुन्छ। १ देखि २ दशमलव ५ मिटरका दरले भूमिगत पानीको सतह घट्दै गएको छ।
गुरुङ महिला मखमलको चोलो, घलेक, कटनको लुंगी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाउँछन्।
बिहान उठेर कोर्षको किताब पढ्थिन् । दिउँसो पढ्नका लागि स्कुल क्याम्पस जान्थिन् ।
थोरै फिल्म खेलेर पनि चर्चामा आएका अभिनेता सलिनमान बनियाँको पछिल्लो फिल्म ‘यात्रा’ दर्शकबाट उपेक्षामा परे पनि हामीले भने उनलाई उपेक्षा गर्न सकेनौँ ।
‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकीलुकी’, ‘कर्के नजर’जस्ता लोकप्रिय गीतमा आवाज भरेकी गायिका टीका प्रसाईंसँग भोला अधिकारीले गरेको क्याजुअल कुराकानीः
यस पृष्ठमा सधैँभरि मैले समाजमा भएका साना–ठूला कुराहरु उठाउने गरेकी छु । समाजमा देखिने कतिपय साना कुराको प्रभाव ठूला हुन्छन् ।
नेपालले १३ औँ साउथ एसिएन गेम (साग) सम्पन्न गरेको छ । आयोजक राष्ट्रको नाताले साग सम्पन्न गरेबापत यसको जिम्मेवार राष्ट्रिय खेलकुद परिषद (राखेप)ले के कति श्रेय पाउनु पर्ने हो, त्यो आफ्नो ठाउँमा छ ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट धनगढी झर्ने जो कोही होस् या कैलाली, कञ्चनपुरबाट धनगढी पुग्नेहरु नै किन नहोस् चौराहामा टक्क अडिन्छन् । र, सोझिन्छन् गुरुङ सेकुवा कर्नरमा ।
गर्मी मौसममा मात्रै हैन जाडो मौसममा समेत आकर्षक तथा सुन्दर फूल फुलाउन सकिन्छ । जाडो मौसममा सुन्दर फूल फूलाएर घर तथा गार्डेन झिलिमिली बनाई बेहुलीजस्तै सिंगार्न सकिन्छ । गर्मी मौसमको तुलनामा जाडो मौसममा फूल फूलाउँदा भने निक्कै ध्यान दिनु पर्छ ।
यतिबेला राजनीति शक्तिमुखी व्यवसाय भएको छ। त्योबाहेक पनि व्यापारी, डाक्टर, इन्जिनियर, शासक र पत्रकारसमेत सत्ताको रानीपोखरीमा सानन्द पौडिरहेको दृश्य देखिन्छ। भौकाजीको यस कृति त्यस दृश्यको पुनरावलोकन हो।
राष्ट्रलाई दिन दहाडै लुटेका शासकहरूले ब्रिफकेसका ब्रिफकेस सुनको बिस्कुट अब खान थालिसके
एकपटक उनी नायक हुने रहरले मुम्बई पनि पुगेका थिए, सुनील दत्तको फिल्म रकीमा दत्तले आफ्ना छोरा सञ्जय दत्तलाई नायक बनाएपछि दीपक हिस्स परेर दार्जिलिङ फर्के। दार्जिलिङबाट उनी गोपाल योञ्जनको सिफारिसमा काठमान्डु आए।
बौद्ध अभ्यासमा शील, समाधि र प्रज्ञालाई आधार भूमिका रूपमा लिइन्छ। शील बलियो नभई समाधि सम्भव छैन भने शील र समाधिलाई बलियो नबनाई प्रज्ञा उत्पन्न हुँदैन। प्रज्ञा उत्पन्न हुनु भनेको बौद्ध अभ्यासमा पूर्णता प्राप्त हुनु हो। आध्यात्मिक उन्नतिका लागि मात्रै नभएर भौतिक उन्नतिका लागि पनि शील उत्तिकै आवश्यक हुन्छ।
सभ्यताको विकास क्रमलाई विभिन्न चरणमा विभाजन गरिएको देखिन्छ। विशेषगरी कृषियुगलाई विभाजनको आधार बनाई त्यसअघिको युगलाई प्रागैतिहासिक अर्थात ढुंगेयुग र त्यसपछिको युगलाई आद्यइतिहास अर्थात् नगरसभ्यताको इतिहास भनिएको पाइन्छ। आद्य–इतिहास र इतिहासलाई विभाजन गर्ने आधिकारिक आधार लेखन अर्थात् लिपि हो।
नेवारी कला, संस्कृति, इतिहास र प्रकृतिको मिठो संगम रहेको पदमार्गमा राजा पृथ्वीनारायण शाहको समूह पनि हिँडेको थियो। तिनताका नेपाल एकीकरण अभियानमा काभ्रेका सात गाउँसँग युद्ध लड्ने क्रममा यही पदमार्गका ठाउँठाउँमा सुरक्षा किल्ला अर्थात् कोट बनाइएको थियो।
स्याङ्जाको सुन्तलाबारी गाउँ सुन्तलाले पहेंलपुर भएको छ। वालिङ नगरपालिका– ४ खाल्टेले सुन्तलाबारीको चिनारी बनाएको धेरै वर्ष भैसक्यो।
हिप्पी युग अर्थात् सन् १९६० को दशकदेखि सन् १९८० को दशक। युद्धमा होइन, प्रेममा विश्वास गर्ने पश्चिमेली युवा शान्तिको गीत गाउँदै संसारभर घुम्थे। तिनताका काठमाडौं, वसन्तपुर क्षेत्रको झोछें पनि हिप्पीको अखडा बनेको थियो।
यही मंसिर ६ गते पशुपतिनाथबाट सुरु भएको साइकलयात्रा मंसिर ८ गते जनकपुर राम मन्दिरमा पुगेर टुङ्गियो। यात्रा २५० किमिको थियो। यात्रामा साइकलयात्री र स्वयंसेवक गरी २०० भन्दा बढी व्यक्तिको सहभागिता थियो।
आहा ! कति रमाइलो भयो हिजोे मंसिर १८ गते। हाम्रो विद्यालयमा पहिलो पटक नुवागी कार्यक्रम भयो। नुवागीकोे १ दिन पहिले ‘पेशा र व्यावसायिक शिक्षा’ पढाउने मोतिलाल चौधरी सरले सूचना दिनुभएको थियो।
‘ल्यापटपभित्र ग्वार्र दौड्ने को हो हँ ?’ सुलभले ल्यापटपभित्र छिटोछिटो हिँडेको कार्टूनलाई देखेर सोध्यो। ‘मेरो नाम भिडियो गेम हो। म तिम्रो साथी बन्न आएको हुँ। तिमीले मलाई आफूसँग खेलायौ भने म तिमीलाई धेरै माया गर्छु। मलाई सधैं तिम्रो ल्यापटपभित्रै राख है !’ फुत्रुक्कफुत्रुक्क उफ्रिदै कार्टूनले अनुरोध गर्यो।
एक बिहानै खेतबारीमा हिडेका भक्तहरू जव साझ यो सुन्दर पुरमा फर्कन्छन तव साचो अर्थमा भक्तपुर झुल्कन्छ। नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन र भक्तपुरको पर्यटनलाई बढावा दिने उद्देश्यका साथ भक्तपुरमा नगरपालिकाको पहलमा सन्ध्याकालिन सम्पदा क्षेत्र पदयात्रा थालनी गरिएको छ।
शिक्षाले समाजलाई चिन्न, समाजका समस्या बुझ्न, अवसरहरू थाहा पाउन र विद्यमान चुनौतीको सामना गर्न सक्षम बनाउँछ।