७ वैशाख २०८१ शुक्रबार
भोला अधिकारी


भोला अधिकारीका लेखहरु :

‘दासढुंगा २ प्रति सरकारले आपत्ति जनाउनु गलत’

चलचित्र विकास बोर्डले फिल्म निर्माणको इजाजत पत्र नदिँदा १० वर्षअघि बनेको ‘दासढुंगा’ फिल्मको सिक्वेल ‘दासढुंगा २’ ले सुटिङ सुरु गर्न सकेको छैन।

आमालाई भेटिरहन मन लाग्छ

थोरै फिल्म खेलेर पनि चर्चामा आएका अभिनेता सलिनमान बनियाँको पछिल्लो फिल्म ‘यात्रा’ दर्शकबाट उपेक्षामा परे पनि हामीले भने उनलाई उपेक्षा गर्न सकेनौँ ।

विवाहको फेसन

यतिबेला बिहेको सिजन सुरु भइसकेको छ । राजधानीका सबैजसो बुटिकहरूमा धमाधम बेहुला–बेहुलीका लुगा सिउने चटारोमा देखिन्छन् । पसलहरूमा ग्राहकको भिडभाड पनि उत्तिकै छ । फेसनका जानकारहरू हिजोआज विवाहका पोशाकमा धेरै परिवर्तन आइसकेको छ ।

मेरो स्पेसल कोही छैन

‘काउसो’, ‘काले दाइ’ लगायत फिल्ममा अभिनय गरेकी अभिनेत्री अनु पराजुलीले सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । आफूलाई प्रिय लाग्ने कुरा उनले ‘नागरिक परिवार’लाई यसरी बताएकी छन् ।

मलाई कालाेले सुहाउँछ !

‘यात्रा’ फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका मलिका महत अहिले खगेन्द्र लामिछाने निर्देशित ‘पानी फोटो’मा अभिनय गरिरहेकी छन् । मलिकाले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई यसरी बताइन् ।

चुज गरेर मात्रै पुस्तक पढ्छु

फिल्म ‘क्याप्टेन’बाट अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा आएकी अभिनेत्री हुन् उपासना सिंह ठकुरी । उनी अभिनित ‘कबडी कबडी कबडी’ फिल्म प्रदर्शनको तयारीमा छ । उनले आफूलाई प्रिय लाग्ने कुरा ‘नागरिक परिवार’लाई यसरी बताएकी छन्ः

भूत देखेँ भने त बेहोस हुन्छु होला

नेपाली फिल्म क्षेत्रमा कुनै समय चकलेटी नायकका रुपमा चिनिएका र दर्शकमाझ लोकप्रिय बनेका अभिनेता हुन् आर्यन सिग्देल । उनको पछिल्लो फिल्म ‘हजार जुनीसम्म’ हो । उनीसँग नागरिक परिवारकर्मी भोला अधिकारीले गरेको क्याजुअल कुराकानीः

तिहारमा पुरानै भाका मीठा

हरेक वर्ष दर्जनौँ तिहारे गीत रेकर्ड हुने गरेको भए पनि सन् १९९१ मा तुलसी घिमिरेले बनाएको ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको...’ बोलको गीतले अझै बजार तताइरहेको छ। हरेक वर्ष हरेक नाचगानमा यही गीतले राज गर्दै आएको छ। आशा भोसलेले गाएको यस गीतलाई तुलसी घिमिरेले नै लेखेका थिए भने रञ्जीत गजमेरले संगीत भरेका थिए।

चङ्गा चैट

अहिले नेपालीहरुको महान् चाडपर्वले छपक्कै छोपिसकेको छ । स्कुले केटाकेटीहरु छुट्टीको समयमा घरको छतमा होस् या खाली चौरमा चङ्गा उडाएर चङ्गा चेट पार्ने होडबाजी गर्न थाली सकेका छन् । केटाकेटी मात्रै होइनन् युवायुवतीहरु पनि धागोको लट्टाइ बोकेर खाली चौरतिर चङ्गा उडाएर आनन्द लिइरहेका भेटिन थालेका छन्।

तीज संस्कृति कि विकृति

तीज हिन्दू नारीको महान चाड हो । हिन्दू नारीहरुले यस चाडलाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गर्छन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरु तीजको निहुँले भए पनि माइत जान्छन् र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तीज मनाउने परम्परा रहिआएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्