यात्रा गन्तव्य: बराह क्षेत्रदेखि खुवालुङ त्रिवेणीसम्म
भोजपुर, खोटाङ, धनकुटा लगायतका जिल्लाबाट नुनसहित खाद्यान्न लिन सुनसरीको चतरा झर्ने ढाक्रे र भरिया पुरानो बाटोले अहिले बटुवा भेट्न छोडेको छ।

भोजपुर, खोटाङ, धनकुटा लगायतका जिल्लाबाट नुनसहित खाद्यान्न लिन सुनसरीको चतरा झर्ने ढाक्रे र भरिया पुरानो बाटोले अहिले बटुवा भेट्न छोडेको छ।
पुस्तकमा कलात्मक रूपमा प्रस्तुत गरिएको दृश्यले देशदर्शनमा निस्कूँ–निस्कूँजस्तो बनाउँछ। भौतिक रूपमा घुम्न नपाए पनि आफै घुम्न पुगेको अनुभव दिलाउँछ।
प्राचीन युनानमा ‘ओरेस्टिया’ नामक नाटक प्रख्यात थियो। युनानका प्राचीनसाहित्य र पुराणहरूको खोज गर्ने बाखोफनले सन् १८६१ मा मातृसत्ता नामक पुस्तकमा यस नाटकको चर्चा गरेका छन्
वर्तमान सरकारले इतिहासको सम्मान गर्ने हो भने पृथ्वीनारायण र खासगरी सुगौली सन्धिपछिका शासकले गरेका अन्याय र अत्याचारको माफी माग्दै ऐतिहासिक घाउमा न्यायको मलम लगाउन सवाल्ट्रन समूहसँग माफी माग्ने हिम्मत हुनुपर्छ।
सभ्यताको विकास क्रमलाई विभिन्न चरणमा विभाजन गरिएको देखिन्छ। विशेषगरी कृषियुगलाई विभाजनको आधार बनाई त्यसअघिको युगलाई प्रागैतिहासिक अर्थात ढुंगेयुग र त्यसपछिको युगलाई आद्यइतिहास अर्थात् नगरसभ्यताको इतिहास भनिएको पाइन्छ। आद्य–इतिहास र इतिहासलाई विभाजन गर्ने आधिकारिक आधार लेखन अर्थात् लिपि हो।
लिच्छवि राजा मानदेवको नामबाट जारी गरिएको ‘श्रीमानांक’ मुद्रा नेपालको मौद्रिक इतिहासको प्रथम मुद्रा हो। राजा मानदेवभन्दा पहिलेका मुद्रा प्राप्त भएको छैन।
भिक्षादान वा दान ग्रहणको परम्पराले दान लिने वा दिने दुवैको धार्मिक तथा आध्यात्मिक समुन्नति भई मोक्ष प्राप्त हुन्छ। यसैक्रममा पाटनमा बर्सेनी मनाइने यल पञ्चदानको चर्चा गरौं। यल पञ्चदान वा पञ्जरा बौद्धमाग्रीले श्रावण शुक्ल अष्टमीका दिन मनाउँछन्।
सम्पदा संरक्षण गर्दा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र आधिकारिक मूल्यलाई विशेष ध्यान दिनुपर्छ अर्थात् सम्पदाका स्रष्टा र सर्जकको आत्माको उचित सम्मान गर्नु नै संरक्षण सिद्धान्तको मूल मर्म हो।
प्राचीन मानवले छाडेर गएका भौतिक अवशेषहरूको अध्ययन गरी अतित सभ्यताको अध्ययन गरिने विषयलाई पुरातत्वको भावार्थमा परिभाषित गरिएको पाइन्छ। मानव सभ्यताको विकासक्रमको लामो समयपछि मानवले लेखन कलाको सुरुवात गर्याे। लेखनकलाको इतिहासको थालनी भएपछिको ऐतिहासिक घटनाक्रमहरूलाई विश्लेषण गर्न प्राप्त साक्षहरूले सहयोग गर्छन्।
नेपाली समाज पुरुषप्रधान समाज हो । पारिवारिक शान्ति र समुन्नतिका साथै श्रीमान्को खुसीमा नै हिन्दु नारीले आफ्नो जीवनयापन गर्नुपर्ने धर्मशास्त्रको गलत व्याख्याका कारण सामाजिक संरचनामा महिलाको महत्वलाई कम मूल्यांकन र अनादर गरिएको छ ।
उच्च प्राज्ञिक चेतना र चिन्तनले कुनै पनि राष्ट्रलाई सही मार्गमा डो¥याउन निर्दिष्ट गरेको हुन्छ । देशमा आइपरेको कठिन परिस्थितिमा प्राज्ञहरूको सही सल्लाहले देशलाई सम्भावित दुर्घटना हुनबाट बचाउँछ ।
प्रकृतिको रोमाञ्चक नाट्यकारितालाई जीवन जगतसँग सामञ्जस्य गराउँदै सार्थक जीवन जिउनुपर्छ भन्ने जीवनको निचोडलाई सालिन्दा हामीले मनाइंँदै आइरहेको फागु पर्वले पनि अभिव्यक्त गरेको छ।
