२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रदीप गिरि


प्रदीप गिरिका लेखहरु :

'वरिष्ठ नागरिकहरूको आवाज, स्थानीयदेखि वैश्विकसम्म-हाम्रो आकांक्षा, हाम्रो जीवन, हाम्रो अधिकार'

२००२ को राजनीतिक घोषणा पत्र र म्याड्रिड अन्तर्राष्ट्रिय कार्य योजनाहरु ज्येष्ठ नागरिक सम्बन्धी विश्व नीति निर्माणका आधारस्तम्भ हुन्, जसले विकास, स्वास्थ्य सेवा र उपयुक्त वातावरणको निर्माण गरी सबै उमेरका लागि उपयुक्त समाज निर्माणको लक्ष्य राख्दछ।

खुसी र उमङ्गको पर्व ‘दसैं’

भर्खरै मात्र भएको कहालीलाग्दो आन्दोलनले कतिको घरवास उजाडिएको छ। कोख रित्तिएको छ। सिउँदो पुछिएको छ।

हास्यप्रधान र मनोविनोदी व्यङ्ग्यकथामा ‘मुखाले’को कलम

केशवराज पिँडाली र भैरव अर्यालका केही निबन्ध कथात्मक ढाँचाका देखिए पनि तिनलाई निबन्ध नै मानेर आइयो।

संयमित र गम्भीरताको समय

नेपालमा अहिले भएका घटना परिघटनालाई हाम्रा छिमेकी देशहरू र चासो र सरोकार भएका अन्य देशहरूले पनि नजिकबाट नियालिरहेका छन्।

आवाजविहीनहरूकाे आवाज ‘सुमन सुधा’

सुमनले आफ्नो गजलसङ्ग्रहमा आफू बाँचेको समाज र समयलाई लेखेका छन्। कतै आफ्नै निजी अनुभूतिहरू त कतै समाजका विविध पात्रका अनुभूतिहरू आफ्नो कलमको सहायताले बोल्न लगाएका छन्।

‘पाखण्ड पुराण’मा धनराज गिरी

धनराज गिरी नेपाली साहित्यको क्षेत्रमा एक चर्चित नाम हो । गजल, लघुकथा,कथा, कविता, मुक्तक,निबन्ध आदि साहित्यका प्रायः जसो सबै बिधामा कलम चलाउन गिरी माहिर छन् ।

अवतार ढकालका पाँच कविता

भगवान्, तिमीलाई राखिएको मन्दिरमा एकाबिहानै आएको छु फगत रित्तै। मन्दिर बाहिर लस्करै बसेका छन् एकथरी भिखारीहरू।

शृंगारले जीवनलाई रस प्रदान गर्छ

यतिबेला राजनीति शक्तिमुखी व्यवसाय भएको छ। त्योबाहेक पनि व्यापारी, डाक्टर, इन्जिनियर, शासक र पत्रकारसमेत सत्ताको रानीपोखरीमा सानन्द पौडिरहेको दृश्य देखिन्छ। भौकाजीको यस कृति त्यस दृश्यको पुनरावलोकन हो।

पूर्वीय दर्शनको पुनर्व्याख्या : परम्परावादी कि परिवर्तनकारी ?

मेरा विद्वान् मित्र (डा. देवेन्द्रराज पाण्डे)ले फोन गरेर प्रमोद ढकालको पुस्तक ‘पूर्वीय दर्शनको पुनव्र्याख्या’ पढ्न र समालोचना गर्न मलाई उत्प्रेरित गर्नुभयो। बिरलै, त्यो पनि गम्भीर कुरामा मात्रै मलाई फोन गर्ने मित्रले यो पुस्तकको प्रशंसा पनि गर्नुभयो। त्यसरी परिचय पाएको पुस्तकको समालोचक बन्न मैले अनायासै स्विकारेँ।

भाेलि कसरी पढिएला अाजकाे समय?

नेपालको संविधान, २०७२ ले एउटा सर्वथा मौलिक राजनीतिक प्रणालीको तर्जुमा गरेको छ । मुलुकको राजनीतिमा विद्यमान शक्ति–सन्तुलनका हिसाबले यस्तो हुनुमा आश्चर्य छैन् । तर यहाँ एउटा समस्या छ । यस व्यवस्थाको खास चरित्र निरूपण हुन सकेको छैन । नेतृत्वले दिशानिर्देश गर्न नसक्दा राजनीतिक प्रणाली आफ्नै बाटोमा आफ्नै किसिमले हिँडिरहेको छ । कांग्रेसले यसलाई ‘संसदीय व्यवस्था’ भन्ने गरेको छ । तर खासमा यो शुद्ध संसदीय व्यवस्था होइन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्