७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अवतार ढकाल


अवतार ढकालका लेखहरु :

आवाजविहीनहरूकाे आवाज ‘सुमन सुधा’

सुमनले आफ्नो गजलसङ्ग्रहमा आफू बाँचेको समाज र समयलाई लेखेका छन्। कतै आफ्नै निजी अनुभूतिहरू त कतै समाजका विविध पात्रका अनुभूतिहरू आफ्नो कलमको सहायताले बोल्न लगाएका छन्।

‘पाखण्ड पुराण’मा धनराज गिरी

धनराज गिरी नेपाली साहित्यको क्षेत्रमा एक चर्चित नाम हो । गजल, लघुकथा,कथा, कविता, मुक्तक,निबन्ध आदि साहित्यका प्रायः जसो सबै बिधामा कलम चलाउन गिरी माहिर छन् ।

अवतार ढकालका पाँच कविता

भगवान्, तिमीलाई राखिएको मन्दिरमा एकाबिहानै आएको छु फगत रित्तै। मन्दिर बाहिर लस्करै बसेका छन् एकथरी भिखारीहरू।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्