४ वैशाख २०८१ मंगलबार
ज्याेति श्रेष्ठ


ज्याेति श्रेष्ठका लेखहरु :

खुसी ल्याउने खानेपानी

वर्षौंदेखि गाउँमा पानी छैन । तल खोलानजिकै एउटा पानी पँधेरो छ, पुग्न एक घण्टा लाग्छ । गाउँभरिका मानिस त्यहीँ जान्छन् । बिहान त पानीपँधेरोमै बित्छ ।

अन्न पिस्न मिल छाडेर पानीघट्ट

बेथानचोक गाउँपालिका वडा नम्बर ४, चलाल गणेशस्थानका ७० वर्षीय चेतमान तामाङ ५० वर्षदेखि पानीघट्ट सञ्चालन गरिरहेका छन् । गाउँमा मिल पुगेको १० वर्ष भइसकेको छ, तर पनि उनको पानीघट्टमा खाद्यान्न पिस्न आउनेको संख्या अहिले पनि लगभग उत्तिकै छ ।

घरमै गरौं योगा र व्यायाम

मनलाई खुशी र मानसिक समस्या हटाउन योगको ठूलो भूमिका हुन्छ । तनावको कारण पनि शरीरमा रोग लाग्छ । तनाव भयो भने त्यसले अल्सर हुन सक्छ । दीर्घकालीन रोगहरु जस्तै मधुमेह, ब्लड प्रेसर, हृदयघात, क्यान्सर हुने समस्या पनि हुन सक्छ ।

गर्मीमा छालाको स्याहारका लागि प्रशस्त पानी

गर्मी बढेसँगै छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालालाई फुस्रो बनाउँछ । जसले गर्दा प्राकृतिक सुन्दरता मर्न सक्छ । अरु समयमाभन्दा पनि गर्मीमा छालाको विशेष स्याहार गर्नुपर्ने सौन्दर्यकर्मीहरु बताउँछन् ।

लक डाउनले होटल र होम स्टे ठप्प, धरापमा व्यवसाय

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । अन्य विदेशी मुलुकसँगै चैत ११ गतेदेखि नेपाल पनि ‘लकडाउन’ मा छ । यस विषम परिस्थितिमा होटल, रेष्टुरेन्ट तथा होम स्टेहरू बन्द नहुने कुरै भएन । सतर्कता र सुरक्षाका हिसाबले पनि होटल रेष्टुरेन्ट तथा होम स्टेहरु बन्द गर्नु नै उचित देखिन्छ ।

नजिकिएर काम गर्नुपर्ने हुदाँ सौन्दर्य व्यवसाय संकटमा

कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरणका लागि भएको लक डाउनका कारण उद्योग, कलकारखाना, शैक्षिक संस्था लगायत अरु संघ–संस्था पनि ठप्प छन् । त्यस्तैगरि यसको प्रत्यक्ष असर सौन्र्दय व्यवसायमा पनि परेको व्यवसायीहरु बताउँछन् ।

ट्रेण्डमा ‘नो मेकअप’

बदलिंदो समयसंगै सौन्दर्यको क्षेत्रमा पनि धेरै फेरबदल भएको पाइन्छ । समयसँगै महिलाले गर्ने मेकअपको तौरतरिकामा र मेकअप उत्पादनको छनौटमा पनि परिवर्तन भएको देखिन्छ । व्यस्त जीवनशैलीसंगै सौन्र्दयलाई पनि मध्यनजर गर्दै मेकअपको शैलीमा परिवर्तन आएको सौन्र्दयकर्मी बताउँछन् । बजारमा आएको मेकअपको नयाँ ट्रेण्डको विषयमा सौन्र्दयविज्ञ एवम् कट्स् एण्ड केयर स्किन डेभलपमेन्ट ट्रेनिङ् सेन्टरकी सञ्चालक सुनिता बादेसँग गरेको कुराकानीका आधारमा तयार पारिएको छ ।

टिपर चालकलाई स्वास्थ्य सामाग्री वितरण

उक्त निर्णय कार्यान्वयन भएसँगै जिल्लाको अरनिको र वि.पी राजमार्ग हुदैँ निर्माण साम्रगी ढुवानी साधन बढि मात्रामा गुड्न थालेपछि जिल्ला ट्राफिक कार्यालय काभ्रेले ट्रिपर चालकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

घरमै बसेर गर्नुस् यी काम

धेरै मानिस फुर्सिदिला बनेका छन् । कामकाजी मानिसलाई घरमा बस्दा–बस्दा दिक्क लाग्न सक्छ । यतिबेला घरमा थुनिएको महसुस नगर्नुस् । घर सजाउनेदेखि आयमूलक थुप्रै काम घरमै बसेर गर्न सक्नुहुन्छ ।

मेकअपले अनुहार विग्रँदैन

हावाहुरीको महिना हो, चैत। यसबेला संघीय राजधानी काठमाडौँका सडक धुलाम्मे हुन्छन्। सवारीसाधन, कल कारखाना, इँटाभट्टाबाट निस्कने धुवाँधुलोले पनि काठमाडौँ दिनानुदिन प्रदूषित हुँदै छ।

‘अन्तर्राष्ट्रिय क्वालिटी प्राेडक्ट अवार्ड पाएका थियाैँ'

काठमाडौं, ठमेल बजारको एक भवनमा लेखिएको छ, हेम्प हाउस। जहाँ हेम्प फाइबर (नशालु वनस्पतिको रेसा)बाट बनेका ब्याग, टोपी, पछ्यौरा, बेल्ट, पर्स लगायत सामग्री पाइन्छन्।

सहयोग माग्दै जनआन्दोलनका घाइते

रुकुमका ५० वर्षीया तारा खड्का उपचारका लागि सहयोग माग्दै विभिन्न संघसंस्था चहार्दै हिँड्छन्, जो २०६२/६३ को जनआन्दोलनका घाइते हुन्।

दुबईको कमाइबाट ब्युटिपार्लर

मंगलबार बिहान प्रभा श्रेष्ठ बनेपा भीमसेनथानस्थित आफ्नो ब्युटिपार्लरमा व्यस्त थिइन्। ग्राहकको ‘हेयर ट्रिटमेन्ट’ सकेपछि उनले कुराकानीका लागि समय निकालिन्।

घर सजावटमा ‘वाल डेकोरेसन’

घर रंगरोगन र सजावटका लागि ‘थ्रिडी वाल पेन्टिङ’ र ‘वाल पेपर’ प्रयोग गर्ने चलन बढ्दै गएको छ। यसबाट सिर्जित सुन्दर वातावरणले मान्छेमा जाँगर पैदा गर्छ।

संगीतले जुराएको अवसर

औधी चाहना भए पनि संगीतमै भविष्य खोज्नेहरू कमै छन्। कोही आर्थिक समस्या र कोही अभिभावकको दबाबले संगीत अध्ययनबाट वञ्चित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्