तेक्वान्दोमा चार स्वर्ण थप
काठमाडौं– नेपाली तेक्वान्दो खेलाडीले आइतबार दोस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा चार स्वर्ण जितेका छन् । राखेप कर्भड हलमा जारी प्रतियोगितामा नेपालको स्वर्ण संख्या ६ पुगेको छ । नेपाली खेलाडीले आइतबार थप १ रजत र २ कांस्य पनि ज

