२९ पुस २०८२ मंगलबार
image/svg+xml
बसन्त बस्नेत


बसन्त बस्नेतका लेखहरु :

दुई डुंगाको सफर यता न उता

सानैदेखि सुन्दै आएको, सिक्दै आएको कुरा हो - दुई वटा डुंगामा टेकेर नदी तरिँदैन। बरु लडिन्छ, दुर्घटनामा परिन्छ। हलचल नै हुन नसक्ने अवस्था पनि हुन सक्छ।

शिक्षक सहमतिपछिका सामुदायिक विद्यालय

विगत सरकारसँग भएका सहमति र त्यस्तै सम्झौतामा उल्लिखित कुरालाई माग बनाएर शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका थिए।

सिमलटारी–सौतामारे–मच्छी सडकखण्ड अलपत्र

यो राजमार्ग बनाउनुको उद्देश्य भित्री मधेश र चुरे क्षेत्रमा यातायात तथा त्यस क्षेत्रका खानीसम्म पहुँच पुर्‍याउँदै स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्नु पनि रहेको हो।

सुर्तीजन्य पदार्थको सतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकनको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ।

विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन्। सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ।

जब गीतसँगै देश रुन्छ

वैराग, नैराश्य, वेदना, पीडा, दुःख मात्र हैन, यी शब्दभित्र सुकिलो वस्त्रमा सजिएका नग्न मानिसहरू लक्षित गहिरो व्यङ्ग वाण तेस्र्याइएको देख्छु म त।

मभित्रको सचित्र चीन

मलाई बाल्यकालमा आफ्ना साथीले ललिपप खाएर देखाउँदा जाग्ने इष्र्या मेटाउन बाउ आमासित ढिपी कसेर उसको भन्दा राम्रो चकलेट खाएर देखाएको सम्झना आउँछ।

सुनौलो बिहानीको सपना

एक आमनेपालीको सपना के हुन सक्छ? राम्रो, सुखद, हाँसो, खुसी, नाचगान, धनधान्य...। सपना जे देखेको भए पनि विपनामा वास्तविक धरातल फरक हुन सक्छ। सपना सपनै हो, विपना विपनै।

नेता चाहिएको सूचना

देशको अवस्था देखेर कहिलेकाहीँ त दिक्क लागेर आउँछ। के गर्ने? आफूले केही गर्न सक्ने होइन। केही गरुँ भने क्षमता/दक्षताको नाउँमा आफूसित फुट्या कौडी छैन। दिमागमा बुद्धि छैन।

मुस्काउन जानेकै छ फूल, काँडाबिचै पनि!

साथ दिन्छु भन्नेहरूले साथ छोड्छन्,साँच्चै आफ्नै मनका राहात छोड्छन्। मुस्काउन जानेकै छ फूल काँडाविचै पनि, साँच्चै ती फूलले पनि आहत छोड्छन्।

उता नितिशकुमार, यता पुष्पकमल

यसैसाता जनवरी २८ का दिन बिहारको राजधानी पटनास्थित राजभवनमा नितिशकुमारले तेस्रोपटक मुख्यमन्त्री पदको सपथ ग्रहण गरे। २०२० मा सम्पन्न १७औँ विधान सभाको पाँच वर्षे कार्यकालमा तेस्रो भए पनि उनको उनले नवौँ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन्।

किन स्वतन्त्र पत्रकारिता ?

यो अपरिहार्यता विश्वव्यापी चिन्ताको विषय मात्र होइन, संस्कृति, भाषा र ऐतिहासिक जटिलताहरूको आफ्नै अनुपम मिश्रण भएको नेपालको सन्दर्भमा पनि यसले विशेष महत्व राख्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्