मञ्जुलका दुई कृति सार्वजनिक

काठमाडौं– कवि तथा गीतकार मञ्जुलका दुई कृति एक साथ सार्वजनिक भएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गीता केसरी तथा तुलसी दिवसले पुस्तक सार्वजनिक गरे । सार्वजनिक कृतिमा कविता संग्रह र निबन्ध संग्रह रहेका छन् । दुई पुस्तकसँगै मञ्जुलका कविताले सजिएको