गोठदेखि खेतसम्म

दूधको शुद्धता जाँच्न कम्प्युटर, कृषि बजार र खेती तरिकाबारे थाहा पाउन एसएमएस, माटो जाँचको रिपोर्ट लिन इमेल र अर्गानिक उपजको विदेशी क्रेता खोज्न इन्टरनेट।यतिमात्र होइन कुखुरालाई दानापानी खुवाउन, औषधि दिन, अन्डा टिप्न, गोलभेडाको हाइब्रिड बीउ उत्पादन गर्न र त