सम्बन्ध त घाटैसम्मको हुनुपर्छ भन्नेहरूले...!
कहिले गला परानी कहिले सेरनी हुँदो रहेछ, कहिले कसम खाने कहिले फेरनी हुँदो रहेछ। सम्बन्ध त घाटैसम्मको हुनुपर्छ भन्नेहरूले, कहिले मक्खै पार्ने कहिले केरनी हुँदोरहेछ।

कहिले गला परानी कहिले सेरनी हुँदो रहेछ, कहिले कसम खाने कहिले फेरनी हुँदो रहेछ। सम्बन्ध त घाटैसम्मको हुनुपर्छ भन्नेहरूले, कहिले मक्खै पार्ने कहिले केरनी हुँदोरहेछ।
रातभरि दिसा र बान्ता लाग्यो। अस्पताल नै भर्ना गर्नुपर्याे। उसकाे सुगर, प्रेसर, कोलेस्टर सबै हाई भएको डाक्टरी रिपोर्टले बतायो।
सपिङ पनि हिँडेर जान मिल्ने नजिकै मात्र गर्छु तर हवाईजहाज चढेर आकाशको बाटोबाट कतै पुगेको छैन।
राति आठ बजे फेसन सोको क्याटवाक छ। मैले पनि भाग लिएको छु। हेर्न आऊ है। डिनर पनि फ्री छ।
गाउँमा पनि उनीहरू त्यति धनवान् थिएनन्। छोराले अमेरिकामा चाहेको विषयमा पढ्न सिट पायो त्यो उनका लागि ठूलो पुरस्कार जस्तो भयो।
आउनेबित्तिकै एक महिना जति नेपालकी मिल्ने साथीकी दिदीले बस्न दिएकीले सजिलै भयो। त्यसपछि उनलाई नयाँ ठाउँ, चालचलन सबै थोक नयाँले गर्दा अलि गाह्राे भयो।
उनी वृद्धभत्ता पाउँथिन्। तीन महिनाको एकैपटक पाउँदा केही रकम आउँथ्यो। आफूलाई औषािधमुलो किनेर बाँकी भएको नातिहरूको खाजाका लागि दिन्थिन्। नातिहरू खुशी हुन्थे।
हाम्रो यो नाति सरोगेसीबाट जन्मिएको रे भन्ने हल्ला सुनें। त्यसो भनेको के हो?
माक्स र लिनाको भेट चार वर्षअघि काम खोज्दै गर्दा एक ठाउँमा भएको थियो। म्याक्स केन्याबाट ज्यान हत्केलामा राखेर लुकिछिपी अमेरिका छिरेको थियो।
अमेरिकाको क्यालिफोर्निया सान फ्रान्सिस्को क्षेत्रमा बसोवास गर्ने नेपालीले चन्दा संकलनबाटै २६ करोड बराबरको सामुदायिक भवन खरिद गरेका छन्।
आजको जमानामा बिहे गर्न केटाकेटी अरूले खोज्ने हो र? जसले बिहे गर्ने हो त्यसले नै सबै निर्णय गर्छ।
समाजका सबै अङ्ग टाढिएका किन, आफ्नै बन्धु चुसीचुसी ढाडिएका किन? यस्तै चाला चल्यो भने देश रहन्छ र, गरीब चै गरीबीमै गाडिएका किन?
डाक्टर सापले त छामेपछि पैसा पाक्छ, झाँक्री झन् टाढै कामेपछि पैसा पाक्छ। लाटाको पैसा चतुरेले पकाएर खान्छन्, बोल्न जान्नेले त डामेपछि पैसा पाक्छ।
बुबाआमा खुशी भए। त्यसकाे केही दिनपछि छोरीले केटा साथी बुबाआमालाई भेटाउन ल्याइन्। तर त्यो अरू कुनै थिएन, उसकै बुबाको काले साथी थियो जो बारम्बार मोमो पार्टीमा आउँथ्यो।
