नगरकोटीको ‘फोसिल' वर्ष पुस्तक
काठमाडौं– लेखक कुमार नगरकोटीको कथा संग्रह ‘फोसिल' लाई २०१३ को ‘वर्ष पुस्तक' पुरस्कार प्रदान गरिएको छ । २५ हजार रुपैयाँ राशीको पुरस्कार नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले प्रदान गरेको हो। विश्व पुस्तक दिवसको अवसर पारेर बुधबार अभि सुवेदीले पु

