विमानभित्र बेलायती मेनु
पोखराको फेवा किनार हल्लन चोकबाट पामे जाने बाटोमा पर्छ, खहरे। यो ठाउँबाट दक्षिण–पश्चिम हेर्दा पर्यटकका आँखा फेवातालले तान्थ्यो। नयाँ बनेका घरैघर र होटल/रेस्टुरेन्टले तालमा पर्दा हालिदिएका छन्। अहिले भने पर्यटकका आँखा तान्न एउटा वस्तु त्यहीँ आइपुगेको छ– जहा

