दशक ६० को सौन्दर्य
काठमाडौं– मदन पुरस्कार विजेता राजन मुकारुङलाई जुनसुकै साहित्य–सभा सम्मेलनमा गए पनि एकैनासका विषय सोधिँदोरहेछ– आञ्चलिक लेखन, सीमान्तकृत लेखन र साँस्कृतिक पहिचान।नागरिकले पनि उनीसँग यस्तै यस्तै प्रश्न के राखेको थियो, उनी त सोझै पड्किइहाले। ‘तपाईंहरू हामीलाई

