एकसाथ चार कला–पुस्तक

काठमाडौं– नेपाली लोककला र संस्कृतिमा आधारित चारवटा पुस्तक एकसाथ सार्वजनिक गरिएको छ। बुधबार संस्कृतिमन्त्री भीम अचार्यले ‘पौराणिक नेवार लोककला पुंज्या', ‘तराई नेपालका लोककला', ‘जातीय पहिचानको लोककला' र ‘प्रसिद्ध नेपाली पौवाः कलाकार' नामक पुस्तकहरु विमोचन ग