माइक्रो दादा

माइक्रोबसको दादागिरीबाट आतंकित छ शहर। उसको रफ्तार। उसको रबैया। उसको बल मिचाइँ। उसको कसैलाई नगन्ने अहंकार। मानौँ, सडक उसले मात्रै भोगचलन गर्न पाउने उसको पुर्ख्यौली विरासत हो। मानौँ, सडक ऊ स्वयम्को आर्जन हो। मानौँ, सडक उसको हो, मात्र उसको। केबल उसको। सिर्फ