३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

ट्रकले किचेर बालिकाको मृत्यु

बारा—वीरगन्ज पथलैया औद्योगिक कोरिडोरको सिमरा ४ मा आइतबार ट्रकले किचेर एक बालिकाको मृत्यु भएको छ। पथलैयाबाट वीरगन्ज गइरहेको ना २ ख ६६०४ नम्बरको ट्रकले महोत्तरी, हातीसखुवा ६ संग्रामपुरकी १० वर्षीया अस्मिता यादवलाई किचेको हो।

तीव्र गतिमा ट्रक आइरहँदा बालिका बाटो काटिरहेकी थिइन्। ट्रक र चालक डिमबहादुर पाठकलाई प्रहरीले नियन्त्रमा लिएको छ।

प्रकाशित: २१ वैशाख २०७१ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App