सिकार गन्तव्य

बागलुङको उच्च हिमाली भू–भागमा अवस्थित धौलागिरि हिमशृंखलामा पर्ने ढोरपाटन देशको एकमात्र सिकार आरक्ष हो। लेकाली भू–भाग भएकाले पनि यो क्षेत्र जैविक विविधता, प्राकृतिक भू–सम्पदा, दुर्लभ वन्यजन्तु, वनस्पति एवं पर्या–पर्यटनका दृष्टिले महत्वपूर्ण मानिन्छ।आरक्ष म