श्रवणका गीत र सौरभका बालकथा

काठमाडौं– कविताका लागि चर्चित श्रवण मुकारुङले यसपालि कविता होइन गीतिपुस्तकलाई बजारमा ल्याएका हुन्। ‘सुन रे सियाराम' शीर्षकको पुस्तक भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा शनिबार वैरागी काइँलाले विमोचन गरे। पुस्तक विमोचन गर्दै प्रज्ञा प्रतिष