कामको प्रलोभनमा मकाउ पठाउने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीको प्रलोभन दिएर मकाउमा नेपाली युवायुवती लगेर अलपत्र पार्ने समूह पक्राउ परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले युवायुवती लगेर अलपत्र पारेको आरोपमा रामकुमार थापा, विनोद श्रेष्ठ र अनु चाम्लिङलाई पक्रेको हो।स्रोतका अनुस