पानी पुनर्जीवनको मुद्दा
काठमाडौं– मल्लकालमा काठमाडौं उपत्यकाको खानेपानी भूमिगत स्रोतमा निर्भर थियो। त्यतिबेला ढुंगेधारा र इनारमा जमिनमुनिको स्रोतबाट अटुट पानी आउँथ्यो।अहिले परिस्थिति बदलिएको छ। उहिलेका ढुंगेधारा धेरै सुकिसके। परम्परादेखिका इनार पुरिइसके। बढ्दो सहरीकरणसँगै डिप–बो

