२८ पुस २०८२ सोमबार
image/svg+xml
प्रतीक प्रधान


प्रतीक प्रधानका लेखहरु :

'वरिष्ठ नागरिकहरूको आवाज, स्थानीयदेखि वैश्विकसम्म-हाम्रो आकांक्षा, हाम्रो जीवन, हाम्रो अधिकार'

२००२ को राजनीतिक घोषणा पत्र र म्याड्रिड अन्तर्राष्ट्रिय कार्य योजनाहरु ज्येष्ठ नागरिक सम्बन्धी विश्व नीति निर्माणका आधारस्तम्भ हुन्, जसले विकास, स्वास्थ्य सेवा र उपयुक्त वातावरणको निर्माण गरी सबै उमेरका लागि उपयुक्त समाज निर्माणको लक्ष्य राख्दछ।

राष्ट्रपतिको अभिभावकत्वमा संविधानभित्रबाट समाधान खोज्न चौतर्फी दबाब

मुलुकको निकास र विकास संविधानभित्रबाट खोज्नुपर्ने तर्क गरेका छन् । राजनीतिक निकट युवा विद्यार्थीहरू सडकमै उत्रिएर संविधान भित्रबाट निकास खोज्न आग्रह गरेका छन् ।

गौरा पर्व कि ‘देउडा पर्व’ ?

महाभारतमा कृष्ण र अर्जुनको भूमिका, कौरव पाण्डवको युद्ध र राम वनवास जानुका कारण समेत गौरा गीतमा सुन्न मिल्छ। तुलसी पूजन प्रक्रिया र त्यसको इतिहास पनि गौरा गीतमा हुन्छ।

त्रिवि पुनर्संरचनाका न्यूनतम सर्त

त्रिभुवन विश्व विद्यालय तमाम नेपालीको भरोसा केन्द्र हो। यो संस्था ऊर्जाशील विद्यार्थीको सुनौलो भविष्य, अन्तर्राष्ट्रिय प्रतिष्ठा प्राप्त मन्दिर र नेपालको ऐतिहासिक आधारशीला पनि हो।

बुबाकै पदछाप पछ्याइरहेकी मिष्टी

भक्तपुरकी मिष्टी श्रेष्ठले माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाइन्। भर्खरै खेल क्षेत्रमा पाइला चालेकी मिष्टीका लागि यो पदक विशेष मात्रै बनेको छैन उनमा थप ऊर्जा भर्ने काम पनि गरेको छ।

संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार

ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार। मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो। त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ।

डोटीको मुकुट शैलेश्वरी

शैलेश्वरीलाई डोटीको ‘मुकुट’ पनि भनिन्छ। डोटीको सम्मान र प्रतिष्ठावृद्धिमा माता शैलेश्वरीको महिमा अपरम्पार छ।

एआई क्रान्तिमा ऊर्जाको आवश्यकता

नेपालले पनि एआईलाई आत्मसात गर्दै उस्तै प्रविधिगत प्रगति गर्ने लक्ष्य राख्नुपर्छ। तर एआई विकासका लागि आवश्यक स्रोतहरूको अभाव झेलिरहेको छ।

६ महिना ‘डंकी यात्रा’ गरेर अमेरिका पुगेका थिए ९ नेपाली, छिर्न नपाउँदै नेपाल ‘डिपोर्ट’ !

अवैध रूपमा अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका नौ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ। ‘डंकी मार्ग’ भनिने जोखिमपूर्ण बाटो हुँदै अमेरिका पुगेका उनीहरु सीमा क्षेत्रबाटै पक्राउ परेका थिए।

‘एक्स’ मा प्रधान न्यायाधीशकै ‘नक्कली भेरिफाइड एकाउन्ट’, गरियो ‘क्रिप्टो’ को प्रचार

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नाममा खोलिएको एक्स (पहिलेको ट्विटर) अकाउन्ट नक्कली भएको खुलेको छ।

सम्झनामा आमा अर्थात् पञ्चायतकी ‘बाहिरिया’

मेरी आमा दलकुमारी सुनुवार तत्कालीन सत्तावृत्तभन्दा बाहिरकी अर्थात् ‘बाहिरिया’ हुनुहुन्थ्यो।

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ। बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्रण गर्छन् र बिहीबार सूर्यलाई सन्ध्याकालीन र शुक्रबार प्रातःकालीन अघ्र्यपछि पारन हुन्छ।

फेरि त्यस्तो नहोस्!

संक्रमणकालीन न्याय निरूपण गर्ने आयोग कुनैराजनीतिक नियुक्ति लिने निकाय होइन। आयोग गठन प्रक्रियामा विगतमा भएकोराजनीतिक चलखेल, स्वार्थर भागबण्डा यसपालि दोहोरिनु हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्