दुई जर्मन पेस्तोल सहित दुई जना पक्राउ

काठमाडौं–दुई वटा जर्मन पेस्तोल सहित २ युवक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले सिपाडोल जगातीचोकमा जर्मन पेस्तोल, म्यागजीन र १८ राउन्ड गोली सहित गोपाल घलान र सविनराज धामीलाई पक्राउ गरेको हो।जगती चोकमा प्रहरी टोलीले वा १ ञ ९१९ नम्बरको कार रोके