४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

छोरोको कुटाइबाट बाबुको मृत्यु

सोलुखुम्बु ‍- सोलुखुम्बुको बेनी २ मा आफ्नै छोराको कुटपिटबाट बाबुको ज्यान गएको छ। गएराति आफ्नै छोराले दाउराको चिर्पटले मरणासन्न हुने गरी कुटपिट गरेपछि बेनी २ का धनी बिकको मृत्यु भएको हो।मृतकका जेठा छोरा बर्ष १८ का गोविन्द बिक ले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अहिले प्रहरीले शव पोष्ट मार्टम गर्न जिल्ला अस्पताल फाप्लु ल्याएको छ भने हत्याका आरोप लागेका गोविन्दलाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्यलय ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७१ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App