जर्जिया पुग्यो काव्ययात्रा

जर्जिया– विश्व काव्य यात्राको क्रममा जर्जिया पुगेका कवि तथा गीतकार वसन्त चौधरीले आइतबार कविता वाचन गरेका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरद्वारा आयोजित कार्यक्रममा कवि तथा गीतकार चौधरीले करिब ४५ मिनेट आफ्ना कविता वाचन गरेका थिए।कवि