रमेश विकल पनि चित्रकार

काठमाडौं– साहित्यकार रमेश विकल पहिलेदेखि नै चित्र बनाउँथे। तर, उनको चित्रकारिता नजिकका साहित्यकार तथा कलाकर्मीबीच मात्र परिचित थियो। उनको लुकेको प्रतिभा आइतबार बल्ल सार्वजनिक भएको छ।विकलले बनाएका चित्रहरुको प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा