ऊर्जामा निजी क्षेत्रको तरक्की
अहिले कुल जडित क्षमता ३५ सय मेगावाट रहेकोमा निजी क्षेत्रबाट निर्मित एक सय ७१ (सौर्यसहित) आयोजनाहरूको जडित क्षमता २७ सय मेगावाट पुगेको छ।
अहिले कुल जडित क्षमता ३५ सय मेगावाट रहेकोमा निजी क्षेत्रबाट निर्मित एक सय ७१ (सौर्यसहित) आयोजनाहरूको जडित क्षमता २७ सय मेगावाट पुगेको छ।
नेपाल अधिराज्यका विभिन्न चाड पर्वोत्सव मध्ये शिवजी उत्पत्ति हुनु भएको रातको नामले नामकरण भएको तथा मोहरात्रि, कालरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरूमा नाम कहलाएको ‘शिवरत्रि’ पनि एक ठूलो महत्व भएको पर्वोत्सव हो।
नेपाली सेनाले स्थापनाकालदेखि नै नेपाल र नेपाली जनताको रक्षार्थ अतुलनीय योगदान पुर्याउँदै आएको छ।
राजसंस्थालाई ब्युँताउने बेला आइसकेको छ, हाम्रो जिम्मेवारी भनेको राजा भएर पुनः शासनसत्ता हातमा लिनु र राज्य गर्नु हो भन्ने अर्थ लाग्ने अभिव्यक्ति २१ औं शताब्दीका जनतालाई किमार्थ स्वीकार्य छैन।
इतिहासभरि समाजहरूले प्रविधिको विकास खोज्दै आएका छन्, जसले उन्नति र रूपान्तरणको वाचा गर्छ।
विश्वका अनेकन् संस्थाको विभिन्न सुशासन सम्बन्धी अध्ययन प्रतिवेदनमा संसारमै अत्यधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा परेकोे मेरो देश नेपाल !
फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)को ग्रे लिस्टमा थपिएमा विशेष गरी न्यून आय भएका विदेशी लगानी र सहायतामा निर्भर देशहरूका लागि गम्भीर आर्थिक परिणामहरू निम्त्याउन सक्छ।
नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले नेपाल कानुन भन्नाले नेपाल ऐन वा नेपालको कुनै भागमा कानुनसरह लागु हुने ऐन, सबाल, नियम, आदेश वा उपनियम सम्झनुपर्छ भनी उल्लेख गरेको पाइन्छ।
हरेक वस्तुको आदि र अन्त्य हुनुपर्छ। यसैले हरेक बाध्यता र समस्याको पनि आदि र अन्त्य हुने नै छ।
सिनेमामा मृत्युशय्यामा परेका मानिसलाई कुनै देवीदेवताको हातबाट ‘किरण’ गएर व्यक्ति ‘उठेको’ चमत्कार देखिन्छ। वास्तविक जीवनमा देवीदेवताको हातबाट त्यसरी ‘किरण’ निस्केको देखिन्न।
पढ्ने पढाउने परम्परा पौराणिक कालसँग जोडिएको छ। रामायणअनुसार त्रेतायुगमा दशरथ पुत्रहरूका गुरुहरू वशिष्ट, विश्वामित्र आदि थिए।
हुन पनि नेपालमा अलि धेरै नै सरकारी बिदा छन्। धार्मिक तथा सांस्कृतिक पर्व र अन्य विशेष दिवसहरूमा समेत बिदा दिने परम्पराले नेपालमा सरकारी बिदाको संख्या अलि बढी छ।
सोच्दा सोच्दै मन तरंगिन्छ। स्थानीय चन्दा संकलन गरी थाइल्यान्डमा बुद्धको बिम्बस्वरूप निर्माण गराएको पढेँ। जानेँ मनज्ञ। मनै त हो, पिङझैं डोलायमान बन्छ।
वातावरणीय अधिकार अब मानव अधिकारका रूपमा स्थापित भएको छ। मानव अधिकार प्रत्येक मानिसको जन्मसिद्ध र अपरिहार्य अधिकार हो किनकि यो उसलाई मानव हुनुको आधारमा प्राप्त हुन्छ।
भर्खर ४० वर्ष कटेकी बेलायतकी युवराज्ञी केट मिडलटनले पोहोर आफूलाई क्यान्सर लागेको घोषणा गर्दा धेरैलाई अचम्म लाग्यो।
जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा पर्ने असरबारे नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक)द्वारा ‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने नाराका साथ फागुन ४ गते जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्किन विमानस्थलतर्फ जाँदै थिएँ।
‘रात रहे अग्राख पलाउँछ!’ एक नेपाली उखान। धेरैलाई यो उखानको अर्थ थाहा हुनुपर्छ, कसैलाई थाहा नहुन पनि सक्छ।
मेरो तनाव। उसको तनाव। उहाँको तनाव। हजुरको तनाव। सबको तनाव। तनावै तनाव जताततै तनाव। सर्वव्यापी छ तनाव। तर सबको तनाव फरकफरक।
२०७२ सालमा जारी संविधानअनुसार नेपाल एकात्मक शासन पद्धतिबाट संघीय शासन व्यवस्थामा रूपान्तरण भएसँगै नेपालमा तीन तहका निर्वाचित सरकार हुने व्यवस्था भयो।
नेपालमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने केही सहकारीका सञ्चालकहरूले सहकारी कानुनलाई पूर्णरूपमा उल्लंघन गरेर सहकारीमा जम्मा भएको रकम ठूलो मात्रामा अपचलन गरेको र त्यसलाई नियामक निकायले प्रभावकारीरूपमा नियमन गर्न नसकेकाले लाखौँ बचतकर्ता बिचल्लीमा परेका छन्।
नेपालको विज्ञापन उद्योगले विगतका दशकहरूमा ठूलो रूपान्तरणको अनुभव गरेको छ। प्रविधिको विकास, डिजिटल मार्केटिङको उदय र ग्राहकहरूको बदलिँदो अपेक्षाले उद्योगलाई लगातार परिष्कृत गरिरहेको छ।
गत माघ १३ र २० गते सभामुख र प्रतिनिधिसभामा ठूला दलका प्रमुख सचेतकहरूले एउटा सार्वजानिक नीति संवाद कार्यक्रमका प्रस्तोताहरूसँग सांसदले आफ्नो भूमिका प्रभावकारी रूपमा पूरा गर्न नसकेको स्वीकार्नु मात्र भएन, बरु यसका विभिन्न कारणबारे खुलेरै बोल्नुभएको थियो।