भक्तलालका स्वाभिमानी सन्तान
छोरा सञ्जीव ग्वंगलले तलबाट लिएर भेटाउनु पुत्र स्नेहादर बन्यो। जेनु बुहारी धौवन्जार ग्वंगःले चिया–सेलरोटीले आतिथ्य गरिन्।
छोरा सञ्जीव ग्वंगलले तलबाट लिएर भेटाउनु पुत्र स्नेहादर बन्यो। जेनु बुहारी धौवन्जार ग्वंगःले चिया–सेलरोटीले आतिथ्य गरिन्।
एआईबाटै मौरीको रानु जन्माइको प्रजनन प्रक्रिया। मौरी भक्षक अरिङ्गाल कुलनाशक घराना।
नागरिक दैनिक (राष्ट्रिय) पत्रिका। सखारै आइपुगेछ– निष्ठाछेँ, सूर्यविनायक मार्ग, सिपाडोल। करिब चारपाँच दिन बिरानमा बल्ल भित्रिएको। प्रफुल्ल चित्तले पल्टाउन थालेँ।
चित्तरञ्जन राजभण्डारी कुलायन धर्म, संस्कार, संस्कृतिमूलक नाम। चित्तरञ्जन नेपाली रचनागर्भबाट उद्भव भएको साहित्यिक नाम।
पढ्दापढ्दै थाहा पाएँ– निधन भए विहारीजी! छोराबुहारी दुवैले एकस्वरमा सोधे, ‘बाले एक दुःखद समाचार थाहा पाउनुभयो विहारीको निधन भएको?’
सोच्दा सोच्दै मन तरंगिन्छ। स्थानीय चन्दा संकलन गरी थाइल्यान्डमा बुद्धको बिम्बस्वरूप निर्माण गराएको पढेँ। जानेँ मनज्ञ। मनै त हो, पिङझैं डोलायमान बन्छ।
नबोक्ने इतिहास तस्बिर हुँदै हुन्नन्। हुन्छन् बोकेकै आफ्नै स्वत्त्व हरेक तस्बिरले। कित्ता आफ्नै। सन्दर्भ नि आआफ्नै। गाइरहेछु अहिले शूरले कुम्ल्याएर चिन्तनको धार।
राजु मृगेन्द्र जोशी : अध्यक्ष एवं संयोजक। कार्यक्रम स्थल : नेपाल प्रशासन प्रशिक्षण केन्द्र, जावलाखेल, ललितपुर।
लक्ष्य एक– मूल गन्तव्य ! त्यसमा गाँसिएर अरू आउँछन्। बेलबहादुरसँग बिहे नि उस्तै उस्तै बन्यो।
मधुर मधुर समाजप्रति। समाजसाथै संस्कार अनि मानवताप्रति। इतिहास अनि गर्न जगेर्ना जीवनदायिनी वरदायिनी माता स्वरूपै।
उषाको प्रहर। एकै होइन, युगयुगान्तकारी। हंसमुख चेहेरा आकृति। सुन्दरी कवयित्री अहोरात्र। वयस्क जीवनका तन्नेरी साथी गुलाबी चेहरा बान्की। मुक्तकसङ्ग्रहका उमङ्ग तरानी।
गीतकार बन्न रुचाउने जोकोहीले राख्नुपर्ने हेक्का ठान्छु। गीतको हेक्का भावुक–भावमय बन्नु सर्वथा औचित्य मानिन्छ। भन्दै गर्दा सम्झन्छु स्व. अग्रज पारसमणि प्रधान।
सग्लो घर आफैंमा सिंगो एक संग्रहालय बन्छ। बनेको हुन्छ आफैंमा। आफैंसित विमर्श गर्नु पर्दो रहेछ। गरें। एकपटक होइन, बारम्बार, दोहोर्याई, तेहर्याई। लाग्छ, जीवन एक गतिमान ओहरदोहर।आउँछु, जान्छु। आयो, गयो।
अवनि-अम्बर ध्वजा फहराई,मिलन बिन्दु चाडपर्व रमाई,मान्छौं-खान्छौं-नाच्छौं गाई जीवन जिउने रहर नै कमाई !
‘हिति प्रणाली’ स्वस्थ जीवन प्रणालीका निमित्त मध्यकालीन नेपाली सम्पदाको मूल स्रोत। पानी यसै स्रोतमा आधारित मूल। नभन्दै जल जीवनाधार ! पानीबिना बाँचिन्छ कसरी ? हामी आश्रित प्राणी पानीमा। अनुभव सिद्ध शाश्वत सत्य।