शिवरात्रि : एक पवित्र पर्वोत्सव
नेपाल अधिराज्यका विभिन्न चाड पर्वोत्सव मध्ये शिवजी उत्पत्ति हुनु भएको रातको नामले नामकरण भएको तथा मोहरात्रि, कालरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरूमा नाम कहलाएको ‘शिवरत्रि’ पनि एक ठूलो महत्व भएको पर्वोत्सव हो।